• सुकिदह गाउँपालिका
  • Search
सुकिदह गाउँपालिका

रोल्पाको गंगादेव गाउँपालिकाको नाम साविककै सुकिदह कायम केन्द्र पनि फेरियो

२०८१ भाद्र २२ गते शनिवार

रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र फेरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम फेरि सुकिदह गाउँपालिका कायम गर्ने र केन्द्र हाल ५ नम्बर वडाको सानडाँडामा रहेकोमा अब वडा नम्बर २ को सुखाओडार (जिनावाङ) कायम गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा