२०८१ मङ्सिर २५ गते बुधवार
नेपाल कम्यूनिष्ट पार्टी नेत्रविक्रम चन्द्र विप्लव समुहका राज्य समिति सदस्य धनिराम सिम्खाडा (सुदर्शन) ले पार्टी परित्याग गरेका छन । उनले राष्कोट नगरपालिकाको एक कार्यक्रममा पार्टी परित्याग गरेको घोषणा गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन। नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटिले सिपखानामा आयोजना गरेको