• सुदुरपश्चिम प्रदेश
  • Search
सुदुरपश्चिम प्रदेश

त्रिलोचन भट्ट नै पुन मुख्यमन्त्री: बिपक्षमा नौ मत

२०७८ जेष्ठ २५ गते मङ्गलवार

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । यससंगै उनी फेरि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् । नेकपा एमालेको माधव नेपाल समुहले पनि भट्टको पक्षमा मतदान गरेपछि उनलाई बहुमत मत प्राप्त भएको हो । उनले ३० मत प्राप्त गरेका छन्। उनको विपक्षमा