२०८१ माघ २९ गते बुधवार
पुस १० अघि सम्म सुदूरपश्चिम प्रदेशको राजनैतिक माहोल फरक थियो । माओवादी कांग्रेस गठबन्धनको स्पष्ट बहुमत रहेको सुदूरपश्चिममा माओवादी र कांग्रेस दुवैले मुख्यमन्त्रीमा दाबी गरेका थिए । त्यो बेला सम्म दुबैका संसदीय दलका नेता छनोट भएका थिएनन् । तर, माओवादीबाट स्थायी कमिटी सदस्य तथा प्रदेश