• सुनछहरी गाँउपालिका
  • Search
सुनछहरी गाँउपालिका

बार्किबाङ खानेपानी आयोजना गाउपालिका अध्यक्ष द्वारा उद्घाटन

२०७७ पुष ४ गते शनिवार

सुनछहरी गाउँपालिका वडा नम्बर ५ पोबाङको बर्किबाङ खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका आयोजना गरि गाउँपालिका अध्यक्ष आशबहादुर पुन द्वारा उद्घाटन गरिएको हो ।बर्किबाङ खपा आयोजना गत कार्तिक ३ गते देखि निर्माण कार्य सुरु भई पुष १ गते सम्पन्न भएको