• सुनिलस्मृति गाँउपालिका
  • Search
सुनिलस्मृति गाँउपालिका

सुनिलसमृति गाँउपालिकामा आयोजना निर्माण पूर्ब अभिमुखिकरण

२०७७ असोज २९ गते बिहिवार

सुनछहरी गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरु लाई आयोजना कार्यान्वयन तथा संचालन सम्बन्धि पूर्व अभिमुखिकरण गरिएको छ । सुनछहरी गाउँपालिका का सबै वडामा असोज २१ देखि सुरु भएको अभिमुखिकरण २८ गते सम्पन्न भएको छ ।   गाउँपालिकाको नयाँ १०२ वटा योजनाको उपभोक्ता समितिका अध्यक्ष, सचिव र