२०७९ माघ २६ गते बिहिवार
सुनछहरी गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरु लाई आयोजना कार्यान्वयन तथा संचालन सम्बन्धि पूर्व अभिमुखिकरण गरिएको छ । सुनछहरी गाउँपालिका का सबै वडामा असोज २१ देखि सुरु भएको अभिमुखिकरण २८ गते सम्पन्न भएको छ । गाउँपालिकाको नयाँ १०२ वटा योजनाको उपभोक्ता समितिका अध्यक्ष, सचिव र