२०७९ माघ १७ गते मङ्गलवार
म एकसातासम्म काेराेना संक्रमित भएर आइसाेलेसनमा रहनुप-याे । असाेज १७ देखि २३ गतेसम्मको मेराे अनुभवले काेराेना कडा अनुशासन पालना गरी लड्नुपर्ने महामारी हाे र यससँग लापरबाही गर्नु जीवनकै खेलवाड हाे । व्यक्तिगत रूपमा बितेकाे झण्डै एक बर्षकाे अत्यधिक स्ट्रेसमा काम गर्नु परेकाले हाेला, मैले झण्डै