२०७९ माघ २२ गते आइतवार
कालिकोट जिल्लाको नहरिनाथ गाउँपालिकामा बिरामी बोक्ने स्टेचर नहुँदा काठमा झुन्डाएर स्वास्थ्य चौकी लिदै गरेको फोटो सार्वजनीक भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका-५ रुप्सा निवासी २३ वर्षिय मंगला सहकारीलाई सुत्केरी ब्यथालागे पछि कम्बलमा बेरेर काठमा झुन्ड्याइ स्वास्थ्य चौकी लिदै गर्दा बाटोमै बच्चा जन्माएको घटनाले सबैको ध्यान