२०८१ भाद्र २४ गते मङ्गलवार
नेपाली कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियनले भएका आर्थिक अनियमितताको विवरण संकलन गर्ने भएको छ । सरकारलाई उत्तरदायी बन्न दवाव दिने, आस्थाका आधारमा कर्मचारी भएको विभेदमाथि खवरदारी गर्ने, निजामती ऐनलाई एकपक्षीय हुनबाट बचाउने उद्देश्यले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि बुधबार राजधानीमा बसेको युनियनको केन्द्रीय पदाधिकारीको