२०८१ माघ २९ गते बुधवार
रोल्पा गंगादेव गाउपालिका ३ स्मार्ट कृषि गाउ मनिमारेका कृषक भिम बहादुर खत्री जिल्लाकै उत्कृष्ट किसानको रुपमा सम्मानित भएका छन । रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको १८ औ साधारण सभा, ८ औँ अधिवशेन उद्घाटन, स्मारिका विमोचन तथा पदभार ग्रहण कार्यक्रममा उनीलाई सम्मानित गरिएको हो । ३०