• स्मार्ट कृषि
  • Search
स्मार्ट कृषि

स्मार्ट कृषि गाउँ मनिमारे बन्यो रोल्पा जिल्लाकै उत्कृष्ट

२०७८ असार ३० गते बुधवार

प्रदेश सभा सदस्यहरुले छनौट गरेको कृषि स्मार्ट गाउँहरु मध्ये गंगादेव गाउपलिका ३ मनिमारेमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वय समितिले सञ्चालन गरेको कार्य जिल्लाको उत्कृष्ट भएको छ । स्मार्ट गाउलाई नगद २५ हजार रुपैयाले समेत सम्मान गरेको छ । सो स्मार्टले आलु पकेट, रायोको बीउ