२०७९ माघ २६ गते बिहिवार
दाङको बंगलाचुली गाँउपालिकामा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मिकोलागि आधारभूत स्वास्थ्य ब्यवस्थापन तालिम दुइ दिने सम्पन्न भएको छ । बंगलाचुली गाँउपालिका स्वास्थ्य शाखाको आयोजना र नेपाल र नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाको स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताकोलागि सामुदायिक सहकार्य परियोजना को आर्थिक सहभागितामा सम्पन्न भएको