• स्वास्थ्य मन्त्रालय
  • Search
स्वास्थ्य मन्त्रालय

डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालयको असहमति

२०७७ फाल्गुन ६ गते बिहिवार

चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ । नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी विरामी चेकजाँच गर्दा दिने परामर्श शुल्क बृद्धि गरेको थियो । यसअनुसार चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ रुपैयाँ