• स्वास्थ्य शिविर
  • Search
स्वास्थ्य शिविर

गंगादेवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २३२ बढीले गराए स्वास्थ्य परीक्षण

२०८२ जेष्ठ ३१ गते शनिवार

गंगादेव गाउँपालिका २ जिनावाङ स्वास्थ्य चौकी चौताराडाँडामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गंगादेव गाउँपालिकाको आयोजना तथा तुलसीपुर सिटी हस्पिटल प्रा.लि. दाङ को सहकार्यमा शनिवार सम्पन्न उक्त शिविरमा २३२ बढी स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा हाडजोर्नी, बालरोग, रुघाखोकी, ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह,