• स्वास्थ्य सामाग्रि हस्तान्तरण
  • Search
स्वास्थ्य सामाग्रि हस्तान्तरण

दाङका आइसोलेशनहरुमा रेडक्रसको सहयोग

२०७८ जेष्ठ २१ गते शुक्रवार

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले जिल्लामा संचालित आइसोलेशन सेन्टरहरलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज बंगलाचुली र घोराही बाहेकका पालिकाहरुमा रेडक्रस स्वयम सेवक मार्फत हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखामा प्राप्त नेरेसो केन्द्रबाट प्राप्त सामाग्रि र स्वास्थ्य प्रवर्द्धनका