२०७९ माघ २६ गते बिहिवार
पूर्वभासमुख कृष्णबहादुर महराकी पत्नी दिवंगत सीता महराको स्मृतिमा “सीता महरा मेमोरियल फाउन्डेशन” स्थापना भएको छ । दिवंगत महराको स्मृतिमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले फाउण्डेशन स्थापना भएको हो । फाउण्डेशनको अध्यक्षमा तेजकुमारी महरा केसी, उपाध्यक्ष निर्मल महरा ‘एटम’, महासचिव केशरमान बुढाथोकी, कोषाध्यक्ष रेशम महरा, सदस्यमा