• हत्या
  • Search
हत्या

सल्यानमा मदिराले मातेका बाबुले गरे आफ्नै छोराको हत्या

२०७८ असोज २७ गते बुधवार

सल्यानमा मदिराले मातेका बाबुले खुर्पा प्रहार गरि आफ्नै छोराको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. १० का ५६ बर्षीयले बाबु निमबहादुर कवरले खुर्पा प्रहार गरि ३३ बर्षीय छोरा रुपलालको हत्या गरेका छन् । बाबुको खुर्पा प्रहारबाट छोराको घाँटी लगभग छिनालिएको र