• हरि पुन
  • Search
हरि पुन

गंगादेव गाउपालिका अध्यक्ष द्वारा महेश स्मारक कोषमा ५० हजार सहयोगको घोषणा

२०७९ कार्तिक १६ गते बुधवार

रोल्पाको गंगादेव गाउपालिका अध्यक्ष हरि बहादुर पुनले महेश शिक्षक स्मारक कोषमा ५० हजार सहयोग घोषणा गर्नु भएको छ । गाउपालिकाको वडा न. ३ को गणेश आधारभूत विद्यालयमा स्थापना गरिएको स्मारक कोषमा विद्यालयको ५९ औ वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि समेत रहेका अध्यक्ष पुनले सहयोग रकम