• होलेरी
  • Search
होलेरी

रोल्पाको चर्चित होलेरी बजारमा नेकपाको बिरोध सभा

२०७७ माघ १० गते शनिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पचण्ड-माधव समूह को बिरोध सभा रोल्पाको  होलेरी मा सम्पन्न भएको छ । रोल्पा प्रदेश निर्वाचन क्षेत्र २ (ख) कमिटीद्वारा होलेरी बजारमा प्रतिगमन कदमको विरोधमा आयोजित विरोध सभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति एवम् पूर्व ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान