२०८१ मङ्सिर २५ गते बुधवार
नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलले सरकारको विरोध जनाउदै आन्दोलन गर्ने घोषणा गरेका छन्। आम जनताको जनजीविकासहित राष्ट्रियताको मुद्धा लिएर २१ दलमध्ये २० दलको संगठन कार्यगत एकताको शनिबार बसेको बैठकले एकजुट भई संघर्ष गर्ने निर्णय गरेको हो। बैठकले प्रधानमन्त्री केपी ओली