• २१ दलको आन्दोलन
  • Search
२१ दलको आन्दोलन

सरकारको बिरोधमा राजनीतिक दलहरुले भोलि काठमाण्डौमा प्रदर्शन गर्ने

२०७७ असोज २८ गते बुधवार

काठमाण्डौको माइतिघर मण्डलामा २१ राजनैतिक दलहरुले भोली सरकारको बिरोध प्रदर्शन गर्ने भएका छन । असोज २९ गते बिहीबार काठमाडौंको माइतीघर मण्डलामा २१ राजनीतिक पार्टी तथा संगठनहरुले विरोध प्रदर्शन गर्ने भएका हुन । कोभिड १९ को मापदण्डको पूर्ण पालना गर्दै दिनको १ बजे विरोध प्रदर्शन गर्ने