भर्चुअल संसारमा अदिति बुढाथोकीको खास क्रेज छ । त्यसैले त उनी भारतिय मिडियाहरुका निम्ति पनि ‘गरम मसला’ बन्ने गर्छिन् ।
केही समयअघि एक हिन्दी वेबसाइटले लेख्यो, ‘यी हुन् नेपाली सनी लियोनी ।’ यो विषय यति गर्मायो कि, अदितिले त्यस विषयमा आफ्नो रक्षात्मक बोली बोल्नैपर्यो । उनले भनिन्, ‘मलाई सनी लियोनीसँग दाँजेको मन पर्दैन ।’
अदीतिको केहि थान हट बिकिनी फोटोहरु