• Search

हाम्रो बारेमा

नेपाल फ्युजन डटकम नेपाली भाषामा सञ्चालित डिजिटल समाचार पोर्टल हो। अनलाइनले मिडियाको आदर्श, मूल्य र मान्यतामा आधारित रही ग्रामिण भेगका खोजमूलक सामाग्री प्रकाशन गर्नेछ।

नेपाल फ्युजन मूलतः ग्रामिण वस्ती–वस्तीहरुमा समृद्धि र परिवर्तनको सम्वाहक बन्ने छ। प्रजातन्त्र र संवादमा अनलाइनले गाउँ–गाउँका स्थानीय तहसँग बिभिन्न बहस र छलफल समेत गर्नेछ।

अनलाइनले अति उयोगी र सामान्य विषयहरुमा सबै बिचारको प्रस्तुतिमार्फत साझा मञ्च निमार्ण गर्नेछ। तीनै तहका सरकार मध्ये स्थानीय तहमा हुने बेथितिलाई नेपाल फ्युजन पहिलो खरदारी गर्ने माध्यम हुनेछ।

सम्पर्क : ९८६८६२५०५२ / ९८५७८२२६१९ / ९८६८६६००५३

इमेल : [email protected] / [email protected]