२०८२ कार्तिक १० गते सोमवार
मेरो नाम अमृत बहादुर वली हो । घर राेल्पाकाे राँक गाविसमा पर्छ । अहिलेसम्म मेरो गाउघरमा केन्द्रीय विद्युत पुगेको छैन र बाटो पनि हिउँदे सडक मात्रै पुगेको छ , यसबाट विकट र पिछडिएको छ भनेर अनुमान लगाउन सकिन्छ । म माध्यम कृषक परिवारमा जन्मेको घरको