• समाचार
  • Search
समाचार

रोल्पामा चुनावलाई लक्षित गरि खुकुरी प्रहार

२०७९ बैशाख २७ गते मङ्गलवार

रोल्पाको गङ्गादेव गाउँपालिका-५ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । सोमबार राति भएको झडपमा परी कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी