• समाचार
  • Search
समाचार

७ वटा नदीहरुको बाढी खतराको तहमा

२०८२ असोज १९ गते आइतवार

बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका र पूर्वका विभिन्न ७ वटा खोला तथा नदीहरुमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाको विवरण अनुसार, खोकनास्थित बाग्मती नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएकाले बागमतीमा