• समाचार
  • Search
समाचार

नेपाल बैक लिमिटेड घर्तिगाउँ शाखाको एटिएम उद्घाटन

२०८२ बैशाख १८ गते बिहिवार

रोल्पाको माडी २ घर्तिगाउँमा रहेको नेपाल बैंक लिमिटेडले ग्राहकको सुविधालाइ ध्यान दिएर आज (विहिवार( एटिएम मेसिनको उद्घाटन भएको छ । रोल्पाको घर्तिगाउँमा नेपाल बैंकको एक मात्र शाखा रेहेकामा ग्राहकको सेवालाइ मध्यनजर राख्दै एटिएमको व्यबस्थापन गरिएको शाखा प्रवन्धक भुवन भट्टले जानकारी दिनुभयो । एटिएम मेसिनको आज