• समाचार
  • Search
समाचार

हिमशिखर जनजागरण युवा क्लवको अध्यक्षमा बसन्त बस्नेत चयन

२०८० फाल्गुन २७ गते आइतवार

हिमशिखर जनजागरण युवा क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ । गंगादेव गाउँपालिका वडा नम्बर ७ तिमिलेमा रहेको हिमशिखर जनजागरण युवा क्लबको सातौँ कार्यसमिती चयन गरिएको हो । फागुन २५ गते वडा नं ७ का वडा अध्यक्ष प्रेम प्रकाश के सी को रोहवरमा बसेको बैठक बाट