२०८३ बैशाख २८ गते सोमवार
कतिपय जन्मजात बच्चामा मुटुरोग देखिन्छ। जन्मजात मुटुरोग भन्नाले जन्मँदै मुटु भित्रको विभिन्न भाग तथा मुटु बाहिरका धमनीहरुको बनावटमा गडबडी भएर आउने मुटुको रोग हो। अर्थात आमाको गर्भमा हुँदै यो रोग भइसकेको हुन्छ। जन्मजात मुटुरोग सय जनामा एक जनालाई हुने सम्भावना हुन्छ। जन्मजात नै मुटुरोग देखिएपछि आमा–बुबा चिन्तित