• लुम्बिनी प्रदेश
  • Search
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा आज भगवती जात्राको अवसरमा सार्वजनिक बिदा

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रदेश सरकारले पाल्पामा हरेक वर्ष हुने ऐतिहासिक भगवती जात्राको अवसरमा भदौ १ गते आइतबार(आज) सार्वजनिक बिदा दिएको छ। यो जात्रा नेपाल–अङ्ग्रेज युद्धमा प्राप्त विजयको सम्झनामा सुरु गरिएको हो। इतिहासअनुसार, वि.सं. १८७७ मा पाल्पाका तत्कालीन कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्ध विजयको प्रतीकस्वरूप भगवतीलाई तीन तले