• गंगादेव गाँउपालिका
  • Search
गंगादेव गाँउपालिका

रास्वपा गंगादेब गाउँपालिका समिति गठन: सभापतिमा तिलकराज ओली

२०८२ भाद्र ७ गते शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टी गङ्गादेव गाउँपालिका समिति गठन गरिएको छ। भर्चुअल माध्यामबाट भएको भेलाले तिलक राज ओली सभापति रहने गरी गाउँपालिका समिति गठन भएको हो । गाँउपालिका समिति गठन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापति देवराज पाठक, विशेष अतिथि रोल्पा जिल्ला सभापति रमेश