२०७९ जेष्ठ १० गते मङ्गलवार
पत्रकार एच आर मगरले शैक्षिक सामाग्री वितरण गरेका छन । रोल्पाको रुन्टिगढी गाउपालिका ८ मगरगौरि मा रहेको श्री भानु आधारभुत विद्यालयमा एक बिशेष कार्यक्रम गरि शैक्षिक सामाग्री वितरण गरेका हुन् । विद्यालयका शिशु, १, २,३ र ४ कक्षाका ११० विद्यार्थीलाईलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्