२०८२ कार्तिक १० गते सोमवार
रोल्पाका उत्कृष्ट ४ पशुपालक कृषकलाई सम्मानित गरिएको छ । रोल्पास्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । सम्मानित हुने कृषकहरुमा बाख्रा पालक गंगादेव गाउँपालिका-३ जिनाबाङका लोकमान वली, बंगुरपालक त्रिवेणी गाउँपालिका-२ नुवागाउँका मणिराम घर्तीमगर,