२०८३ बैशाख २७ गते आइतवार
आज देशैभर भएको जेनजी (Gen-Z) पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी १९ जनाको ज्यान गएपछि नेपाली कांग्रेसभित्र असन्तोष खुलेर बाहिर आएको छ। कांग्रेसका विभिन्न तहका कार्यकर्ताले नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै सरकार छाड्ने कि पार्टी नै छाड्ने भन्ने विवाद सार्वजनिक रूपमा राखेका छन्। “सभापति ज्यू, काँग्रेसले