• फ्युजन संजाल
  • Search
फ्युजन संजाल

प्रचण्ड भन्दा त पूर्वएमालेकाे टाेल अध्यक्ष नै बढि सचेत

२०७७ मङ्सिर ९ गते मङ्गलवार

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी राेल्पाकी सदस्य इश्वरी जिएमले पार्टीको नीति, विधि र प्रद्वतिको मुद्दा उठाउने प्रचण्ड भन्दा पूर्वएमालेकाे टाेल अध्यक्ष नै बढि सचेत भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत युवा नेतृ जिएमले पार्टी एकताको मर्म विपरीत प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अभियोग पत्र पार्टी