• फ्युजन संजाल
  • Search
फ्युजन संजाल

दलालहरुले मविरुद्ध कुप्रचार गरे: नेकपा नेता रावल

२०७७ भाद्र २७ गते शनिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूविरुद्ध कुप्रचार गरिएको बताएका छन्। उनले विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित संघीय संसद प्रतिनिधिसभाबाट पारित गराउन लागि परेका दलालहरुले आफूविरुद्ध कुप्रचार गरेको बताएका हुन्। सामाजिक सञ्जालमा शनिबार एक ट्विट गर्दै नेता रावलले भनेका