• ग्लोबल
  • Search
ग्लोबल

जापानमा साइकल चालकका लागि कडा ट्राफिक नियम लागू, उल्लंघनमा जरिवाना

२०८२ चैत्र १८ गते बुधवार

क्योटो — जापान सरकारले साइकल चालकहरूका लागि नयाँ तथा कडा ट्राफिक नियमहरू लागू गरेको छ। ट्राफिक व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन साइकललाई ‘सानो सवारी साधन’का रूपमा वर्गीकृत गरिएको छ, जसअनुसार अब साइकल चालकले अनिवार्य रूपमा सडकको बायाँ किनारबाट मात्रै यात्रा गर्नुपर्नेछ। नयाँ नियमअनुसार सामान्य अवस्थामा