• ग्लोबल
  • Search
ग्लोबल

मलेसियाले लगायो २५ मुलुकका नागरिकमाथि यात्रामा रोक

२०७७ भाद्र २९ गते सोमवार

मलेसियाले कोरोनाको कारण देखाउँदै २५ देशका नागरिकहरुलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको छ । उक्त २५ मध्ये पाँचवटा भने मलेसियाले कामदार लिने देशहरु हुन् । इन्डोनेसिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेशबाट मलेसिया कामदारको रुपमा मानिसहरु जाने गरेका छन् । मलेसियाले एक सूचना जारी गर्दौ