• स्टोरी
  • Search
स्टोरी

२१ वर्षिय रोल्पाकी खुशी, जसले एक वर्षमा ७ पटक लोक सेवामा नाम लिकालेर परिवारमा खुसी थपिन

२०८० माघ ५ गते शुक्रवार

राेल्पाकि २१ वर्षिय खुशी बुढामगरले ७ पटक लोकसेवा आयोगमा नाम निकाल्न्न सफल भएकि छन। परिवर्तन गाउँपालिका – ४ कि खुशी नायव पशु स्वास्थ प्राविधिकको रुपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखा हुदै हाल नवलपरासीकाे बर्दघाट नगरपालिका नवलपरासीमा मत्स्य प्राविधिक पदमा कार्यरत छिन् । उनले यहि