• स्टोरी
  • Search
स्टोरी

सुशान्त सिंह राजपुत दाइलाई काठमाडौं, पोखरा डुल्ने रहर थियो !

२०७७ भाद्र २९ गते सोमवार

बलिउडका युवा ढुकढुकी सुशान्त सिंह राजपूत (३४) जुन १४ तारिख मुम्बईस्थित आफ्नो घरको कोठामा मृत फेला परेका थिए। उनको मृत्युलाई लिएर अहिले विश्वव्यापी चासो बढेको छ। देशभित्र मात्र होइन, विदेशी सञ्चार जगतलगायत फिल्मी उद्योग र भारतीय राजनीति पनि उनको मृत्युलाई लिएर तंरगित छ। सुशान्तको मृत्युको