२०८३ बैशाख ८ गते मङ्गलवार
नेकपा एमालेका नेता तथा त्रिवेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा उनले ३४ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै स्वतन्त्र रूपमा जीवन यापन गर्ने घोषणा गरेका हुन्। उनको यस निर्णयले रोल्पा जिल्लाको