२०८३ मङ्सिर ४ गते बिहिवार
रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ अन्तर्गत ताले, कालाभीर, देउनिगालीमा रहेका ५० घर भन्दा बढी घरपरिवारबाट सैयौँ एमालेका नेता कार्यकर्ता पार्टी परीत्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । आज माडी गाउँपालिका वडा नम्बर १ को कालाभीरमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी