• राजनीति
  • Search
राजनीति

रुन्टीगढीमा नेकपा एमाले परित्याग गरेका युवाहरु माओवादी केन्द्रमा प्रवेश

२०८१ पुष २६ गते शुक्रवार

रोल्पाको रुन्टीगढी गाँउपालिका वडा नं ३ मा  युवाहरूले नेकपा एमाले परित्याग गरेका छन । नेकपा एमाले परित्याग गरेका युवाहरु नेकपा माओवादीमा प्रवेश गरेका हुन्। स्थानीय दिलबहादुर विकको नेतृत्वमा एउटा सिङ्गो टोलवासी नै एमाले पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र रुन्टीगढी गाउँ कमिटी