• राजनीति
  • Search
राजनीति

मुगुमा माओवादीमा प्रवेश गर्नेको लहर, खत्याडमा त्यागे डेढ दर्जनले एमाले-काग्रेस

२०८० असोज १५ गते सोमवार

नेकपा माओवादी केन्द्र खत्याड गाउपालिका समितिको बैठक सम्पन्न भएको छ । “जनता सँग माओवादी विशेष  रुपान्तरण अभियान” अन्तरगत  खात्याड गाउँपालिका स्तरिय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। बैठकमा गाउपालिका भित्र रहेका सबै वडाबाट प्रतिवेदन पेश गर्नुको साथै प्रमुख अथिति जिल्ला इन्चार्ज गोमा गौतम कुवर