• राजनीति
  • Search
राजनीति

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै, मत नपाउने भने निश्चित

२०८० बैशाख ११ गते सोमवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले