२०८३ मङ्सिर ५ गते शुक्रवार
लुम्बिनी प्रदेशको नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २७ गते अपराह्न ४ बजे भित्र संविधानको धारा १६८ (२) अनुसार प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई