• राजनीति
  • Search
राजनीति

नेविसंघद्वारा त्रिभुवन विश्वविद्यालय समिति विघटन

२०७९ भाद्र २७ गते सोमवार

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति निकालेर नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्। उनले केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न नपाउने पनि