• लाजनीति
  • Search
लाजनीति

रोल्पामा चुनावी प्रचार समूह बिच झडप: ३ जना घाइते

२०७९ बैशाख २२ गते बिहिवार

रोल्पाको माडी गाउपालिकाको वडा नं ३ तालाबाङमा नेकपा माओवादी केन्द्र,नेकपा समाजबादी र नेपाली कांग्रेस, नेकपा एमालेका कार्यकर्ता विच झडप भएको छ । माडी गाउपालीकाको वडा नं ३ तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । झडपमा नेपाली कांग्रेसका वडा नं ३ का