२०८२ कार्तिक १० गते सोमवार
गंगादेव गाउँपालिका वडा नम्बर ३ मा सडकको अवस्था दयनीय भएपछि स्थानीय युवाहरूले आक्रोश स्वरूप सडकमै मकै रोपेका छन्। लामो समयदेखि सडक मर्मत नहुँदा यातायातमा समस्या मात्र होइन, पैदल हिँड्न पनि मुस्किल भएको भन्दै उनीहरूले यसरी विरोध जनाएका हुन्। “सडक हेर्ने जिम्मेवार निकाय बेखबर छ। हामीले