२०८३ मङ्सिर ५ गते शुक्रवार
दाङको तुलसीपुरवाट शनिबार बेलुका झन्डै एक लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई ९८ हजार ९ सय ५० रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख