• लाजनीति
  • Search
लाजनीति

परिस्थिति र आवश्यकता हेरेर चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

२०७८ चैत्र १५ गते मङ्गलवार

नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । पार्टीको केन्द्रीय समिति बैठक