• लाजनीति
  • Search
लाजनीति

लुम्बिनीमा संचार क्षेत्रमा बिनियोजन बजेट जति-असन्तुष्टि त्यतिनै

२०७८ कार्तिक ५ गते शुक्रवार

‘लुम्बिनी सरकार’को संशोधित बजेट तथा कार्यक्रममा संचार क्षेत्रमा विनियोजन बजेट जति, त्यतिनै असन्तुष्टि पाइएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी र प्रेस संयोजक मानसिङ बिकले पार्टी निकट सञ्चार संस्थाको विकास तथा प्रवर्द्धनका लागि लाखौँ रकम बाँडेको आरोप लगाइरहेका छन्। आर्थिक वर्ष २०७८–७९ को संशोधित बजेट खास योजनामा