• एउटै दृष्टि, भिन्न कोण
  • Search

दिनमा ३ पटक बत्ती जाने गरी सार्बजनिक भयो लोडशेडिङ तालिका

जुम्ला २०७७ माघ ५ गते सोमवार

नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ ।

प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिनमा ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस